 ४ चैत,एजेन्सी ।केटीलाई राम्री भन्नुको पिडाबाट अमेरिकी राष्ट्रपति बाराक ओबामा समेत अछुतो रहन सकेनन् र अन्तत उनले माफीनै माग्नु पर्यो ।
४ चैत,एजेन्सी ।केटीलाई राम्री भन्नुको पिडाबाट अमेरिकी राष्ट्रपति बाराक ओबामा समेत अछुतो रहन सकेनन् र अन्तत उनले माफीनै माग्नु पर्यो ।संसारकै शक्तिशाली व्यक्ति मानिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाइ राम्रि मात्र के भनेका थिए उनको विरोध शुरु भयो र ओबामाले माफी माग्ने स्थिति पैदा भयो।
बिहिबार मात्रै राष्ट्रपति ओबामाले भनेका थिए-कमला ब्रिलियन्ट छन, उनि डेडिकेटेड छिन् र टफ पनि छिन् ।'
ओबामा यतिमै रोकिएन्, कमला ह्यारिसको प्रशंसा गर्ने क्रममा उनले कमला अहिलेसम्मकै सवै भन्दा राम्री महान्याधिवक्ता रहेको समेत दावी गरिदिए।
कमला ह्यारिस भर्खरै अमेरिकी राज्य क्यालीफोर्नियाको महान्याधिवक्तामा निर्वाचित भएकी हुन्। उनी क्यालीफोर्नियाको महान्याधिवक्ता भन्ने पहिलो महिला हुन्। उनकी आमा भारतीय थिइन् भने पिता अफ्रिकन थिए।
ओबामाले कमलाको अपमान गर्ने नियतले राम्री भने भनेका थिएनन्। तर ओबाको यस्तो प्रशंसा प्रति सोशियल मिडियाहरुमा तहल्का नै मच्चियो । ओबामको प्रशंसा बज वर्ड नै सावित भयो। ट्विटरमा त #KamalaHarris निकै लोकप्रिय बन्यो।
कमला ह्यारिसलाइ महिला बाराक ओबामा भनेर पनि बुझ्ने गरिएको छ बेलाबखतमा तर यसपटक भने उनैलाई प्रशंसा गर्दा ओबामाले माफि माग्नु पर्यो
 
 
 
 
No comments :
Post a Comment