Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : चट्याङ लागेर एक बृद्धाको मृत्यु

Tuesday, 16 April 2013

चट्याङ लागेर एक बृद्धाको मृत्यु


३ बैशाख, काभ्रे । काभ्रेको सापिङ गाविसमा चट्याङ लागेर एक जनाएको मृत्यु भएको छ । गएराति परेको चट्याङले लागेर सापिङ ५ बस्ने ६० बर्षकी पार्वी थापाको मृत्यु भएको हो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको र अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कृष्णजी अधिकारीले जानकारी दिनुभयो ।

No comments :

Get Widget