९ चैत, एजेन्सी । तीन किसानले आफ्नो बाली खाएको भन्दै दुई गोरूलाई झुण्डाएर मारेका छन् । भारतको भोपालमा आफूले लगाएको बाली नष्ट गरेको भन्दै किसानले दुई गोरूलाई रूखमा झुण्डाएर मारेका थिए ।
उक्त घटनाबारे कसैले प्रहरीमा खबर दिएपछी प्रहरी घटनास्थल पुगेको थियो । रूखमा झूण्डाइएको अवस्थामा गोरु फेला परेपछी प्रहरीले उक्त गोरूलाई झारेको थियो । यसरी गोरू झूण्ड्याउने मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत बुधबार भएको उक्त घटनामा पक्राउ पर्नेमा सोही गाऊँका दर्शन सिंह रहेका छन् । बयानका क्रममा दर्शन सिंहले आफूले बारम्बार प्रहरिलाई गोरूले दु:ख दिएको उजुरी गरेपनि कुनै सुनुवाई नभएपछी बाध्य भएर यस्तो गर्नु परेको बताएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार सिंहले आफ्ना छिमेकी तथा आफन्तको सहयोगमा ती दूई गोरूलाई समातेर रड हानी घाइते बनाएका थीए । त्यसपछी गोरूलाई तान्दै लगेर स्कुल नजिकैको एक रूखमा झुण्डाइदिएका थिए ।

No comments :
Post a Comment