Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बस पार्क मा बम बिस्फोटन २० जना को मृतु

Tuesday, 19 March 2013

बस पार्क मा बम बिस्फोटन २० जना को मृतु

बस पार्क मा बम बिस्फोटन २० जना को मृतु 

६ चैत, एजेन्सी । नाइजेरियाको उत्तरी शहर कानोस्थित एक बस पार्कमा बम विस्फोट भएको छ । बस पार्कमा गराइएको बम विस्फोटमा करिब २० जनाको मृत्यु भएको छ कैयौ घाइते भएको प्रहरीले जनाएको छ । 
दक्षिणी नाइजेरियाका क्रिस्चियन समुदायको बसोबास रहेको स्याबोन गारी जिल्लामा बम विस्फोट गराइएको संचारमाध्यमहरूले जनाएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले नलिएपनि इस्लामी संगठन बोको हरामको हात रहेको आशंका गरिएको प्रहरीले जनाएको छ । 
घाइतेहरूलाई हाल अस्पतालमा पठाइएको छ । घाइते मध्ये कैयौको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले यस बारे छानबिन गरिरहेको बताइएको छ ।
थप बिवरण आउन बाँकी ।

No comments :

Get Widget