आजभन्दा ५ वर्ष अगाडी भारतमा रहेको टाटा मोटर कम्पनीले विश्वको सबैभन्दा सस्तो कार नानो कार बनाएर विश्वलाई नै चकित बनाइदियो । भारतमा रु १ लाखमा नै उपलव्ध गराउन सकेको नानो कार अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । नानो  कार जुन रुपले विक्री वितरण हुनुपर्ने हो, त्यो भएन सोचेजस्तो सफलता नानोकारबाट भएन भन्दै एएफपीले एउटा भिडियो बनाएको छ । भिडियो हेर्नुहोला ।
कार जुन रुपले विक्री वितरण हुनुपर्ने हो, त्यो भएन सोचेजस्तो सफलता नानोकारबाट भएन भन्दै एएफपीले एउटा भिडियो बनाएको छ । भिडियो हेर्नुहोला ।

विश्वकै सबैभन्दा सस्तो कार बनाएको देश भारतबाट फेरी विश्वकै सबैभन्दा सस्तो इलेक्ट्रीक कार आउन लागेको कुरा टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ ।
विश्वमा इलेक्ट्रिक कारहरुले माग त्यति बढी बढिरहेको छैन । तर भारतमा रहेको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले भने सो कुरालाई इन्कार गर्दै इ ट्वान्टी इलेक्ट्रीक कार बजारमा ल्याउन लागेको छ । अरु कारहरुभन्दा इ ट्वान्टी कार धेरै उत्कृष्ट हुनेछ । प्रति किलोमिटर ५० पैसाको दरले यो गुड्को कुरा कम्पनीले आफ्नो ब्लगमा जनाएको छ । यो कारमा लिथियम व्याट्रि प्रयोग गरिएको छ ।

- मुल्य ५ लाख ९० हजार   
 चार व्यक्तिको क्षमता
- एकपटकको चार्जमा १०० किमि
- अधिकतम स्पीड ८० किमि
 
No comments :
Post a Comment