९ वर्ष पछि घर फर्कन
थालेका नेपालीको मलेसियामा मृत्यु"
रामचन्द्र नेपाल
१९ फागुन, क्वालालम्पुर ।
रोजगारीको लागि मलेसिया आएर ९ वर्ष पछि नेपाल र्फकने तयारीमा रहेका एक
नेपाली युवाको मलेसियामा निधन
भएको छ । राजधानी क्वालालम्पुर भन्दा चार
घण्टा टाढा पर्ने जोहोरवारुको पेकनासमा रहेको मास्टर सोफा कम्पनीमा कार्यरत कपिलवस्तु युनिया गाविस वडा न ८ घर भएका अन्दानी ३२ वर्षका सुरज वहादुर विकको मृत्यु भएको छ । चाईनिज नयाँ वर्षको विदामा घर परिवारलाई चाहिने केहि सामानहरु किनेर सुटकेश
भरि सकेका विकले गएको विहिवार आफुलाई सास फेर्न केहि असजिलो भएको वताएका थिए । साथी भाईहरुले तत्कालै उनलाई
पोन्तानको अस्पतालमा पुरयाएका थिए
। अस्पताल पुर्याएको चार पाचँ घण्टामै उनको मृत्यु भएको हो । आउँदो मार्च १८ तारिखका दिन नेपाल
र्फकनको लागि कम्पनीले टिकट समेत काट दिई सकेको सात वर्षदेखि संगै काम गर्दे आएका वलराम वर्तौलाले अनलाइन खवरलाई बताए । हाल मृतकको शवलाई
पोसमार्टमको लागि पोन्त्यानको अस्पतालमा राखिएको छ।

No comments :
Post a Comment