तनहुँ,चैत्र ५ । १४ वर्षीय वालिकालाई बलात्कार गरेको अभियोगमा तनहुँका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । दमौलीको एक विद्यालयमा अध्यापन गराउने ३२ वर्षिय शिक्षकलाई तनहुँ छिपछिपेकी एक बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीमा परेको उजुरी अनुसार ति वालिका शिक्षकसँग मोटरसाइकलमा सहायता मागेर दमौलीमा एसएलसी परीक्षा दिन बसेकी दिदीलाई भेट्न आएकी थिइन् । वालिकाले आफुलाई दमौली झर्न नदिई गत शनिबार पोखराको पृथ्वी चोकस्थित एक होटलमा लगेर जर्वजस्ती गरेको प्रहरीसँग बताएकी छिन् । प्रहरीका अनुसार पृथ्वीचोकको सन्तोषी लजमा रात बिताएर शिक्षकले वालिकालाई आइतबारमात्र दमौली पुर्याएका थिए । वालिकाको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक टिका बहादुर केसीले जानकारी दिनुभयो ।
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Monday, 18 March 2013
१४ वर्षीय वालिकालाई बलात्कार गरेको अभियोगमा एक शिक्षक पक्राउ
तनहुँ,चैत्र ५ । १४ वर्षीय वालिकालाई बलात्कार गरेको अभियोगमा तनहुँका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । दमौलीको एक विद्यालयमा अध्यापन गराउने ३२ वर्षिय शिक्षकलाई तनहुँ छिपछिपेकी एक बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीमा परेको उजुरी अनुसार ति वालिका शिक्षकसँग मोटरसाइकलमा सहायता मागेर दमौलीमा एसएलसी परीक्षा दिन बसेकी दिदीलाई भेट्न आएकी थिइन् । वालिकाले आफुलाई दमौली झर्न नदिई गत शनिबार पोखराको पृथ्वी चोकस्थित एक होटलमा लगेर जर्वजस्ती गरेको प्रहरीसँग बताएकी छिन् । प्रहरीका अनुसार पृथ्वीचोकको सन्तोषी लजमा रात बिताएर शिक्षकले वालिकालाई आइतबारमात्र दमौली पुर्याएका थिए । वालिकाको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक टिका बहादुर केसीले जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments
                                      (
                                      Atom
                                      )
                                    
 
 
 
No comments :
Post a Comment