Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कारदाशियांले लेडी गागाको डिजाइनर चोरिन

Friday, 1 March 2013

कारदाशियांले लेडी गागाको डिजाइनर चोरिन


कारदाशियांले लेडी गागाको डिजाइनर चोरिन



लण्डन, फागुन १८, पप संगीतकी रानी लेडी गागा कथित रूपमा यस कुरालाइ लिएर रिसाएकी छन्, कि रियलिटी कलाकार किम कारदाशियां ले उनको डिजाइनर चोरी गरेकी छन् । 
२६ बर्षीय गागा हिजोआज सर्जरी गरेपश्चात स्वास्थ्य लाभ गरिरहेकी छन् । कारदाशियांले यहि अवसरको फाइदा उठाउँदै सम्भवत: गागाका डिजाइनर निकोला फार्मिचेत्तीलाइ आफ्नो साथमा काम गर्नका लागी मनाएकी छन् ।
सन अनलाइनको समाचार अनुसार कारदाशियाले यसका लागी गागाका सहयोगिहरूलाइ निकै मेल पनि पठाएकी थिइन् । त्यसपछि उनी उनीहरूलाइ भेटन मियामी देखि न्यूयोर्क सम्म पुगेकी थिइन् ।
एक सूत्रले बताए अनुसार गागा त्यतिबेला निकै रिसाएकी थिइन् । निकोला अहिले किमका साथमा काम गरिरहेका छन्, तर किम भने निकोला मात्र उनका साथ काम गर्नु पर्ने मान्दै आएकी छन् ।

No comments :

Get Widget