प्रेम, धन र सफलता
एक दिन एक महिलाले आफ्नो घर
आँगन मा 3
जना भिक्षु हरु लाइ देखिन,
खाना खाने समय भएको थियो,
महिला ले ति भिक्षु हरु लाइ खाना खाने
निम्तो दिइन,
भिक्षु हरु ले यसबेला'तिम्रो पति घर मा छन्
कि छैनन्'भनि सोधे,
जवाफ मा महिला ले आफ्नो पति काम
को लागि घर बाहिर गएको र,
भरे साँझमा मात्र फर्किने बताइन !
भिक्षु हरु ले शर्त राखे,
जुन बेला तिम्रो पति घरमा आउछन,
त्यो बेला मात्र हामी तिम्रो घर भित्र
आउछौं,
त्यतिन्जेल सम्म हामी यहि पिंढी मा बस्ने
छौं !
महिला ले भिक्षु हरुको कुरो टार्न सकिनन,
उनि आफ्नो लोग्ने को प्रतिक्षा गर्न
थालिन !
साँझ उनको लोग्ने घर फर्किए,
उनले लोग्ने लाइ सबै बेली बिस्तार लगाइन,
लोग्ने पनि सबै कुरा सुनेर ति महिला लाइ
भने-
'जाउ उनीहरु लाइ भन, म आएको छु,
अनि उनीहरुलाई सम्मान पुर्बक बोलाएर
ल्याउ'
लोग्ने को आदेश पाएर ति महिला फेरी भिक्षु
भएको ठाउँमा गइन,
अनि उनीहरु लाइ'भोजन को निम्ति आग्रह
गरिन !
यसपटक पनि भिक्षु हरु ले शर्त राखे-
'हामी तिनै जना एकै पटक कसैको घरभित्र
जादैनौ, भिक्षु मध्य को एक जना ले भने-
'मेरो नाम''धन''हो,
उसको नाम''प्रेम''हो,
र
अर्को को नाम''सफलता''हो ।
हामी तिन जना मध्य कोइ एक लाइ
बोलाउनुस,
त्यही नै तपाइको घर भित्र आउने छ,
जानुस,
घर भित्र का घरका सदस्य संग छलफल गर्नुस,
अनि जसलाई बोलाउने हो,
उसैलाई बोलाउनुस''!!
महिला भित्र गइन,
आफ्नो लोग्ने संग सबै कुरा भनिन,
उनीहरु बीच सल्लाह भयो,
लोग्ने ले'धन'लाइ भित्र बोलाउन पाए,
सारा जिन्दगि सुखपुर्बक बित्ने थियो भने,
ति महिला, श्रीमती चै'सफलता'लाइ भित्र
बोलाउन पर्छ भन्छिन,
सफलता भए पैसा-प्रेम सबै आफै आउछन भनिन,
अन्त्य मा छोरा लाइ पनि सोधियो,
छोरा ले भन्यो,
'हैन प्रेम लाइ भित्र बोलाउन पर्छ,
किन कि प्रेम बिना केहि चिज पनि पूर्ण हुदैन,
यदि प्रेम छ भने, बाकी सबै ठिक हुन्छ !!
छोरो को कुरा मा सबै सहमत भए,
बास्तव मै प्रेम महत्वपूर्ण हुन्छ,
त्यसैले प्रेम लाइ नै यहाँ बोलाउनु पर्छ भन्दै
लोग्ने ले,
स्वास्नी लाइ बाहिर भिक्षु हरुलाई लिन
पठायो,
बाहिर गएर ति महिला ले भनिन-
'तपाई हरु मध्य'प्रेम'को हो तपाई भित्र
आउनुस, अनि भोजन ग्रहण गर्नुस !
भिक्षु मध्य को'प्रेम'जुरुक्क उठेर अघि बढे भने,
उनको पछि पछि बाकि दुइ भिक्षु हरु
पनि भित्र छिरे !
अहिले तिनै जना भित्र छिरेको देखेर,
महिला ले आश्चर्यमा पर्दै सोधिन-
'मैले त प्रेम लाइ मात्र बोलाएकी थिएँ,
फेरी तपाइँ हरु कसरि आउनु भयो'?
भिक्षु हरु ले बडो शान्त अनि नम्र भएर
सम्झाउदै भने-
'हेर्नुस,
तपाइँ ले'धन'या'सफलता'मध्य कुनै एक लाइ
बोलाउनु भएको भए,
कुनै एक मात्र तपाइँ को घर भित्र आउने थियो,
तर तपाइँ ले'प्रेम'लाइ बोलाउनु भयो,
'प्रेम'कहिल्यै एक्लै आउदैन, हिडदैन,
जहाँ जहाँ'प्रेम'जान्छ,
त्यहाँ त्यहाँ'धन'र'सफलता'संग संगै आउछन !!
ति महिला अत्यन्तै खुशी भइन,
अनि
प्रेम-धन र सफलता तिनै लाइ आफ्नो घर भित्र भित्र्याइन
श्रीराम श्रेष्ठ (टेन्सन पासा )
ksa
एक दिन एक महिलाले आफ्नो घर
आँगन मा 3
जना भिक्षु हरु लाइ देखिन,
खाना खाने समय भएको थियो,
महिला ले ति भिक्षु हरु लाइ खाना खाने
निम्तो दिइन,
भिक्षु हरु ले यसबेला'तिम्रो पति घर मा छन्
कि छैनन्'भनि सोधे,
जवाफ मा महिला ले आफ्नो पति काम
को लागि घर बाहिर गएको र,
भरे साँझमा मात्र फर्किने बताइन !
भिक्षु हरु ले शर्त राखे,
जुन बेला तिम्रो पति घरमा आउछन,
त्यो बेला मात्र हामी तिम्रो घर भित्र
आउछौं,
त्यतिन्जेल सम्म हामी यहि पिंढी मा बस्ने
छौं !
महिला ले भिक्षु हरुको कुरो टार्न सकिनन,
उनि आफ्नो लोग्ने को प्रतिक्षा गर्न
थालिन !
साँझ उनको लोग्ने घर फर्किए,
उनले लोग्ने लाइ सबै बेली बिस्तार लगाइन,
लोग्ने पनि सबै कुरा सुनेर ति महिला लाइ
भने-
'जाउ उनीहरु लाइ भन, म आएको छु,
अनि उनीहरुलाई सम्मान पुर्बक बोलाएर
ल्याउ'
लोग्ने को आदेश पाएर ति महिला फेरी भिक्षु
भएको ठाउँमा गइन,
अनि उनीहरु लाइ'भोजन को निम्ति आग्रह
गरिन !
यसपटक पनि भिक्षु हरु ले शर्त राखे-
'हामी तिनै जना एकै पटक कसैको घरभित्र
जादैनौ, भिक्षु मध्य को एक जना ले भने-
'मेरो नाम''धन''हो,
उसको नाम''प्रेम''हो,
र
अर्को को नाम''सफलता''हो ।
हामी तिन जना मध्य कोइ एक लाइ
बोलाउनुस,
त्यही नै तपाइको घर भित्र आउने छ,
जानुस,
घर भित्र का घरका सदस्य संग छलफल गर्नुस,
अनि जसलाई बोलाउने हो,
उसैलाई बोलाउनुस''!!
महिला भित्र गइन,
आफ्नो लोग्ने संग सबै कुरा भनिन,
उनीहरु बीच सल्लाह भयो,
लोग्ने ले'धन'लाइ भित्र बोलाउन पाए,
सारा जिन्दगि सुखपुर्बक बित्ने थियो भने,
ति महिला, श्रीमती चै'सफलता'लाइ भित्र
बोलाउन पर्छ भन्छिन,
सफलता भए पैसा-प्रेम सबै आफै आउछन भनिन,
अन्त्य मा छोरा लाइ पनि सोधियो,
छोरा ले भन्यो,
'हैन प्रेम लाइ भित्र बोलाउन पर्छ,
किन कि प्रेम बिना केहि चिज पनि पूर्ण हुदैन,
यदि प्रेम छ भने, बाकी सबै ठिक हुन्छ !!
छोरो को कुरा मा सबै सहमत भए,
बास्तव मै प्रेम महत्वपूर्ण हुन्छ,
त्यसैले प्रेम लाइ नै यहाँ बोलाउनु पर्छ भन्दै
लोग्ने ले,
स्वास्नी लाइ बाहिर भिक्षु हरुलाई लिन
पठायो,
बाहिर गएर ति महिला ले भनिन-
'तपाई हरु मध्य'प्रेम'को हो तपाई भित्र
आउनुस, अनि भोजन ग्रहण गर्नुस !
भिक्षु मध्य को'प्रेम'जुरुक्क उठेर अघि बढे भने,
उनको पछि पछि बाकि दुइ भिक्षु हरु
पनि भित्र छिरे !
अहिले तिनै जना भित्र छिरेको देखेर,
महिला ले आश्चर्यमा पर्दै सोधिन-
'मैले त प्रेम लाइ मात्र बोलाएकी थिएँ,
फेरी तपाइँ हरु कसरि आउनु भयो'?
भिक्षु हरु ले बडो शान्त अनि नम्र भएर
सम्झाउदै भने-
'हेर्नुस,
तपाइँ ले'धन'या'सफलता'मध्य कुनै एक लाइ
बोलाउनु भएको भए,
कुनै एक मात्र तपाइँ को घर भित्र आउने थियो,
तर तपाइँ ले'प्रेम'लाइ बोलाउनु भयो,
'प्रेम'कहिल्यै एक्लै आउदैन, हिडदैन,
जहाँ जहाँ'प्रेम'जान्छ,
त्यहाँ त्यहाँ'धन'र'सफलता'संग संगै आउछन !!
ति महिला अत्यन्तै खुशी भइन,
अनि
प्रेम-धन र सफलता तिनै लाइ आफ्नो घर भित्र भित्र्याइन
श्रीराम श्रेष्ठ (टेन्सन पासा )
ksa
No comments :
Post a Comment