सामसुङले ल्यायो ग्यालेक्सी नोट 8
फागुन १४, साउथ कोरियाली कम्पनी सामसुङ ग्यालेक्सी नोट 8 सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट 8 एप्पलको आईप्याड मिनी संग टक्कर लिनका लागी लञ्च गरिएको हो । ग्यालेक्सी नोट 8.0 गूगल एन्ड्रोइड सफ्टवेयरमा रन हुने गर्दछ । यसको बिशेषता यसमा यूजर्सले एक साथमा धेरै एप्लिकेशन्स एक साथ चलाउन सक्दछन् ।
यसका बिशेषताहरू
स्क्रीन : 8 इन्च टीएफटी डिस्प्ले 1280 x 800p रेज्योल्यूशन।
स्क्रीन : 8 इन्च टीएफटी डिस्प्ले 1280 x 800p रेज्योल्यूशन।
अपरेटिङ सिस्टम : एन्ड्रोइड 4.1.2 (जेली बिन) प्लेटफर्म।
क्यामरा : फ्रन्ट क्यामरा 5 मेगापिक्सेल, 1.3 मेगा पिक्सल सेकन्डरी रियर क्यामरा।
प्रोसेसर : 1.6 गीगाहर्टज ए 9 क्लाड कोर प्रोसेसर।
2 जीबी र्याम ।
मेमोरी : 16 जीबी र 32 जीबी इन्टरनल स्टोरेज ।
64 जीबी सम्म एक्पाण्डेबल गर्न सकिने ।
ब्याट्रि : Li-ion 4,600mAh battery.
अन्य बिशेषता : वाईफाई डायरेक्ट, ब्लूटूथ 4.0 कनेक्टिभिटी।
No comments :
Post a Comment