आज काग तिहार
आज कार्तिक कृष्णा त्रयोद्सी तिथि तिहार को पहिलो दिन हिन्दु धर्म अनुसार आज घरघर मा काग को पुजा गरिन्छ। काग सर्वभाक्ची चरा हो। एसको पुजा गर्नु को विविन्न कारण छन्। काग ले सबैलाई समान दृस्टी ले हेर्छ भने बालीनाली मा लाग्ने सम्पूर्ण किरा खा इ दिन्छ। काग लै येम दुत को संदेश सुनाउने संदेश बाहक को रुप मा पनि चिनिन्छ।

No comments :
Post a Comment