नमस्कार मित्र हरु तपाई हरु लाई यो वेब पेज कस्तो लागिरहेको छ येस्मा कुनै त्रु ती हरु छन् कि अथवा कस्तो प्रोग्राम राख्दा राम्रो हुनेथियो कि सल्लाह सुझाब को प्रतिक्छा मा रहने छु . साथै आज देखि म यो साइट बाट केहि समय को लागि बाहिर जादै छु आसा छ मौका मिलायर नेपालको सास्कृतिक सम्पदा र बिभिन्न कविता गजल अनि माया प्रेम को कथा लाई क्रम बढ्द रुप मा तपाई हरुको साथ मा पस्किरहनेछु र येस्मा तपाई हरु को पूर्ण साथ पाउने छु भन्ने मलाई आसा लागेको छ . 
संसार को रित नै येस्तई छ
मिलन पछि बिछोड हुनुपर्ने
बेदना को घडी नै येस्तई छ
संगै जिउला भन्दा पनि छाडी जानु पर्ने
नमस्कार अनि तपाई हरुको दिन सुभ रहोस म येही पल बाट केहि समय पछि टाडा हुदै छु तर मेरो साथ् नछोड्नु होला है
नमरे बाचे कालले साचे भेटौला कुनै दिन
हस्त नमस्कार
मेरो बारेमा जानकारी
नाम - श्रीराम श्रेष्ठ (टेन्सन पासा )
जिल्ला - तनहु
हाल - साउदी अरब
मोबाइल न - +९६६५४०६६०२८१
मोबाइल न - +९७७९८०८४६५७७७
इ मेल -shreeramshrestha86@gmail.com
- shreeram_shrestha99@yahoo.com
वेब साइट - www.nepalhamroho.blogspot.com
संसार को रित नै येस्तई छ
मिलन पछि बिछोड हुनुपर्ने
बेदना को घडी नै येस्तई छ
संगै जिउला भन्दा पनि छाडी जानु पर्ने
नमस्कार अनि तपाई हरुको दिन सुभ रहोस म येही पल बाट केहि समय पछि टाडा हुदै छु तर मेरो साथ् नछोड्नु होला है
नमरे बाचे कालले साचे भेटौला कुनै दिन
हस्त नमस्कार
मेरो बारेमा जानकारी
नाम - श्रीराम श्रेष्ठ (टेन्सन पासा )
जिल्ला - तनहु
हाल - साउदी अरब
मोबाइल न - +९६६५४०६६०२८१
मोबाइल न - +९७७९८०८४६५७७७
इ मेल -shreeramshrestha86@gmail.com
- shreeram_shrestha99@yahoo.com
वेब साइट - www.nepalhamroho.blogspot.com
 
 
 
 
No comments :
Post a Comment