येस्तो माया गर्दिन म
तिमीले मलाई माया गर्दा
कसैको मन रुन्छ भने
तिमी बिना उसको जिवन
औसीको रात हुन्छ भने
भो कसैको खुसी खोसी
ओठमा हासो भर्दिन म
एउटा हास्दा अर्को रुने
त्येस्तो माया गर्दिन म
कसैको मन रुन्छ भने
तिमी बिना उसको जिवन
औसीको रात हुन्छ भने
भो कसैको खुसी खोसी
ओठमा हासो भर्दिन म
एउटा हास्दा अर्को रुने
त्येस्तो माया गर्दिन म
No comments :
Post a Comment